स्थानीय सरकार उद्योग मैत्रीः नगर प्रमुख डा. राणा
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले स्थानीय सरकार उद्योगमैत्री रहेको बताएका छन् । नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको प्रथम साधारणसभा उद्घाटन गर्दै नगर प्रमुख डा. राणाले उद्योग सञ्चालनका लागि ठूलो सहयोग गर्न नसकेपनि सहजीकरण भने गरिरहेको बताए । ‘हामीले उद्योगमैत्री नीति लिएका छौं’, नगर प्रमुख डा. राणाले उद्योगीहरुसँग भने, ‘नेपालगन्जमा न कर … Continue reading स्थानीय सरकार उद्योग मैत्रीः नगर प्रमुख डा. राणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed