कजरियाले ल्यायो नेपालगन्जमा ‘बरमोरा शो–रुम’

टायल र बाथवेयरका लागि प्रतिष्ठित मानिएको भारतीय ब्राण्ड ‘बरमोरा’ ले नेपालगन्जमा आफ्नो ‘एक्सक्ल्युसिभ शो– रुम’ सञ्चालनमा ल्याउने भएको छ । नेपालगन्जस्थित कजरिया ग्रानिटो टे«डर्सले बरमोराको ‘एक्सक्ल्युसिभ शो– रुम’ ल्याउने भएको हो ।


नेपालगन्जका लागि बरमोराका आधिकारिक शो–रुम सञ्चालक कजरिया ग्रानिटोका प्रवन्ध निर्देशक तौसीफ अहमद सिद्दीकीले आज शुक्रवार औपचारिक रुपले सञ्चालनमा ल्याइने ‘एक्सक्ल्युसिभ शो– रुम’का लागि कम्पनीका सिनियर जनरल म्यानेजर बिपिन जोशी र आरएम डम्बर धमला नेपालगन्ज आइपुगेका छन् ।


‘नेपालगन्जका लागि यो राम्रो प्रडक्टको सजिलो उपलब्धता हो,’ तौसीफले राम्रो सम्भावना देखेरै लगानी गरेको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया