वेष्टर्न मलमा ‘ग्लोबल क्रियसन’

नेपालगन्जको प्रतिष्ठित व्यापारिक थलो, वेष्टर्न मलमा ब्राण्डेड साडीहरुका लागि ग्लोबल क्रियसनले शोरुम सञ्चालनमा ल्याएको छ । शनिबार औपचारिक कार्यक्रम बीच शोरुम शुभारम्भ गरिएको ग्लोबल क्रियसनका संस्थापक जहुर अन्सारीले जानकारी दिए ।

‘महिलाहरुका लागि चाहिने ब्राण्डेड र उच्च स्तरका तयारी कपडाहरु लखनउकै दरभाउमा नेपालगन्जमा उपलब्ध गराउने गरी शोरुम सञ्चालनमा ल्याइएको हो’, जहुरले छिट्टै पुरुषहरुका लागि पनि छुट्टै शोरुम सञ्चालन गर्न लागिएको जानकारी दिंदै भने, ‘नेपालगन्जले विकासको क्षेत्रमा फड्को मारिरहँदा अब सपिङ्गका लागि अरु ठाउँ किन जाने ?’

प्रतिक्रिया

प्रतिक्रिया