इलेक्ट्रिसियन एशोसिएसन बाँकेको अध्यक्षमा दिपक कुमार उपाध्याय खनाल निर्वाचित भएका छन् । खनालको अध्यक्षतामा बनेको १७ सदस्यीय नवनिर्वाचित कार्यसमिति सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । अधिवक्ता ज्ञवालीका अनुसार, अम्मर बहादुर ओली उपाध्यक्ष, डम्बर बहादुर एरी क्षेत्री सचिव, बुद्धि बहादुर वली कोषाध्यक्ष र विष्णु बहादुर शाही सहसचिव छन् । कार्यसमिति … Continue reading इलेक्ट्रिसियन एशोसिएसन खनाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed