सृष्टिलाई ‘ज्ञान मिसेज नेपालगन्ज’ ताज
पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको ‘ज्ञान मिसेज नेपालगन्ज’को ताज सृष्टि शाहीले पहिरिन सफल भएकी छन् । शनिबार नेपालगन्जमा भएको ‘ग्राण्ड फिनाले’मा प्रतिस्पर्धीहरुलाई विभिन्न चरणमा पछि पार्दै सृष्टिले ताज पहिरिएकी हुन् । सृष्टिलाई कार्यक्रममा अतिथि निर्णायकको भूमिका निर्वाह गरेकी नेपाली चलचित्रकी वरिष्ठ नायिका करिश्मा मानन्धरले मिसेज नेपालगन्जको ताज पहिराएकी हुन् । सृष्टिले ५१ हजार नगद सहित … Continue reading सृष्टिलाई ‘ज्ञान मिसेज नेपालगन्ज’ ताज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed