बाँके : डुडुवामा एमालेको अग्रता

बाँकेको डुडुवा गाउँपालिकाको प्रारम्भिक मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । डुडुवा वडा नंं. १ को ३९५ मत गणना गर्दा अध्यक्षमा नेकपा एमालेले १ सय ४३ मत प्राप्त गरेको छ । त्यहाँ उपाध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा डुडुवा गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेस विजयी भएको थियो । त्यहाँ पालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा काँग्रेस विजयी भएको थियो । २०७४ सालमा एमाले डुडुवामा तेस्रो मत ल्याएको पार्टी हो । वडा नं. १ मा पनि काँग्रेस विजयी हुँदा निकटतम संघीय संमाजवादी फोरम नेपाल थियो । वडा नं. १ मा २०७४ सालमा एमालेले जम्मा ९० मत प्राप्त गरेको थियो ।

डुडुवा गाउँपालिकावडा नं १ को मत परिणाम ३९५ मत गणना गर्दा.

गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस=१४० नेकपा एमाले=१४३ जसपा=४४ माओवादी=१०

उपाध्यक्ष नेपाली काँग्रेस=१३१ नेकपा एमाले= १४३ जसपा= ४३ माओवादी=११

वडा अध्यक्ष नेपाली काँग्रेस=११७ ने क पा एमाले= १३२ जसपा= ३७ माओवादी=१३ लोसपा= ४५

महिला वडा सदस्य नेपाली काँग्रेस=१२४ ने क पा एमाले= १४ ०जसपा= ३९ माओवादी=१४ लोसपा= ३८

दलित महिला वडा सदस्य नेपाली काँग्रेस=११२ ने क पा एमाले= १३२जसपा= ४६ माओवादी=१५ लोसपा= ३७

खुल्ला सदस्य पहिलाे महिला वडा सदस्य नेपाली काँग्रेस=११८ ने क पा एमाले= १३५ जसपा= ४० माओवादी=१३ लोसपा= ३०

खुल्ला सदस्य दोस्रो नेपाली काँग्रेस=११९ ने क पा एमाले= १२९ जसपा= ३३ माओवादी=१४ लोसपा= २५

प्रतिक्रिया

प्रतिक्रिया