बार्षिकोत्सव मनाउँदै सुविसु: सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान
केबल टेलिभिजन, ईन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २१औं स्थापना दिवस नेपालगन्जमा पनि मनाउने भएको छ । शुक्रबार स्थापना दिवसको पारेर नेपालगन्ज लगायत देशका २१ स्थानमा एकसाथ रक्तदान कार्यक्रम गर्न लागेको सुविसुका प्रदेश प्रमुख खगेन्द्र शाहीले जानकारी दिए । हामी रक्तदान जस्तो पुण्य समाजसेवा कार्यका लागि सबैलाई आग्रह गर्दछौं सुबिसु नेपालगन्ज ब्रान्च शाखाका … Continue reading बार्षिकोत्सव मनाउँदै सुविसु: सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed