लाख पुग्यो ‘जरोकिलो’

मौलिकताको संरक्षणमा जुटेको जरोकिलो महाअभियानले एक लाख सदस्य संख्या पुर्याएको हो ।


नेपाली मौलिकता संरक्षणका लागि संगठित ‘जरोकिलो महाअभियान’ मा एक लाख जना सदस्य संख्या पुगेका छन् । अभियानका सदस्य मित्रलाल सापकोटाले संस्थाको सदस्य संख्या १ लाख पुगेको जानकारी दिए । ‘एक लाख सदस्यहरुको साझा घर बनेकोमा जरोकिलो महाअभियान परिवारका हामी सबै गौरवान्वित भएका छौँ,’ सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो उर्जा झन् बढेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया