गाई पछि गधाको आतंक

सुर्खेतरोडमा सवारी साधनलाई अप्ठ्यारो पार्दै गधा । छाडा गाई, गोरुले दुर्घटना बढाइरहँदा केही दिनयता नेपालगन्जका सडकमा छाडा गधाको संख्या बढ्दो देखिएको छ । नियन्त्रण तर्फ ठोस पहल नहुँदा छाडा चौपायाले दुर्घटनाको क्रम बढ्दै गएको छ । (तस्विर ः दैनिक नेपालगन्ज)

प्रतिक्रिया

प्रतिक्रिया