मुद्दा नचलाइएको भन्दै काँग्रेसको असन्तुष्टि

नेपालगन्ज – नेपाली काँग्रेस बाँकेले काँग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमण घटनामा उजुरी अनुसार मुद्दा नचलाइएको भन्दै असन्तुष्ट व्यक्ति गरेको छ ।

काँग्रेस बाँके सचिव कपिलदेव शर्माले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी १० जना विरुद्ध ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरेकोमा उजुरीमा उल्लेखित मुख्य दोषीलाई मुद्दा नचलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘मुख्य दोषीलाई छुटकारा दिइ अन्य व्यक्तिहरुलाई मात्र मुद्दा चलाएको प्रति हाम्रो घोर आपत्ती छ’, विज्ञप्तिमा सचिव शर्माले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया