बाँकेमा दुईको मृत्यु

नेपालगन्ज – नेपालगन्ज रानीतालाउमा डुबी नेपालगंज उप-महानगरपलिका वडा नं. ७ बस्ने २३ बर्षीय सुनिल भित्रीकोटीको आइतबार मृत्यु भएको छ ।

मृतक सुनिल रानी तलाउमा नै ढुङ्गाको काम गर्ने र अध्याधिक मदिरा सेवन गरि ढुङ्गा चलाउदा पानिमा डुब्न गई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यस्तै आइतबार नै नेपालगंज उपमहानगरपालिका वडा नं.१८ लगदवा बस्ने बर्ष ४० को बिनोद गोडियाको बिषादी सेवन गरि मृत्यु भएको छ ।

नाम नखुलेको बिषादी सेवन गरी उपचारको क्रममा गोडियाको भेरी अस्पताल नेपालगंजमा १४:४५ बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया