नेपालगन्ज नर्सिङ होम अगाडी दुर्घटना , मोटरसाइकल चालक फरार

नेपालगन्ज – नेपालगन्ज नर्सिङ होम अगाडी सुर्खेत रोडमा मोटरसाइकलले ठक्कर दिदा अन्दाजी २५ वर्षिकी महिला घाइते भएकी छिन् ।

घटनास्थल रगताम्य भएको छ भने प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल चालक फरार रहेको र मोटरसाइकल नम्बर समेत टिप्न नसकिएको बताएका छन् ।
घाइते महिला लाई नर्सिङहोमको इमेर्जेन्सी कक्षमा उपचार भैरहेको ।विटनाको विस्तृत विवरण आउन बाँकी ।

प्रतिक्रिया

प्रतिक्रिया