नेपाल आइडल रविकी आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओडकी आमाको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको छ ।
पानी तान्ने मोटर चलाउने क्रममा रविकी आमा विष्णा ओडको मृत्यु भएको हो । उपचारका लागि सेती अञ्चल पुर्याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया