बाँकेको आइतबार भएको तीन छुटाछुटै दुर्घटनामा दुईको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन् ।
राँझामा टिप्परले बाइकलाई, भारतीय नम्बर प्लेटको अर्को गाडीले बाइकलाई र विपीचोक नजिक मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो ।
अपडेट केही बेरमा