पुष्पलाल चोक नजिक आगलागी

नेपालगन्जको पुष्पलाल चोक नजिक केही पसलहरुमा आगलागी भएको छ । अम्बे अटो पार्टस बाट सल्किएको आगोले ६ वटा पसलमा क्षति पुर्याएको छ ।

स्थानीयबासी, प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएको छ ।

 

 

प्रतिक्रिया

प्रतिक्रिया