नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा एक महिलाको लास भेटिएको छ ।
तलाउमा महिलाको तैरीरहेको शव भेटिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिहेको छ ।
महिला को हुन् भन्ने बारे खुलेको छैन ।