नेपालगन्जमा केही बेर भएको बर्षाले विभिन्न ठाउहरु जलमग्न भएको छ ।
सेतुविक चोक, घरबारीटोल, हस्पिटल, गणेशपुरका रोडमा पानी तालिएको हो । हरेक बर्ष बर्षात्का समयमा सानो झरीले पनि नेपालगन्जका विभिन्न ठाउ जलमग्न हुने गरेका छन् ।
तस्वीर : फेसबुक