अवैध उत्खनन गर्नेलाई ७५ हजार जरिवाना

बाँकेको बैजनाथ गाउँपालिकामा २ मानखोलामा अवैध उत्खनका क्रममा समातिएको जेसिबीलाई ७५ हजार जरिवाना गरिएको छ ।

गत बैशाख ४ गते इप्रका कोहलपुर बाट नवराज पोखरेलको कमाण्डमा खटिएको टोलीले जेसीबी नियन्त्रणमा लिएको थियो । जिल्ला समन्वय समितिले चालक सँग बयान लिई ७५०० हजार जरिवाना गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया