विमोचनसँगै महानन्दको उपन्यास ‘बुह्रान’को परिचर्चा
साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन गरिएको छ । शनिवार कोहलपुरमा वरिष्ठ साहित्यकार सनत रेग्मीले उपन्यास बुह्रानको बिमोचन गरेका हुन् । पहिलो उपन्यास भएपनि साहित्यकार ढकालको यो छैठौं साहित्यिक कृति हो । थारू संस्कार र संस्कृतिसंग नजिकको सम्बन्ध राख्ने कथावस्तुमा आधारित बुह्रानबारे विमोचन कार्यक्रममा परिचर्चा पनि गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार रेग्मीसँगै कोहलपुर … Continue reading विमोचनसँगै महानन्दको उपन्यास ‘बुह्रान’को परिचर्चा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed