नेपालगन्ज : सुरु भयो प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला छनौट क्रिकेट प्रतियोगिता

नेपालगन्जमा बुधबारदेखि लुम्बिनी प्रदेशस्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना भएको प्रतियोगिता पुस ४ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया