यू–१९ एसिया कपमा श्रीलंकालाई नेपालको सामान्य लक्ष्य

तस्वीर : एसीसी

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई सामु १६० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कोलम्बोस्थित आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनायो मात्र बनायो ।

वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालको सम्मान जनक स्कोरमा रित गौतमले अर्धशतकीय इनिङ्स खेलेका थिए । रितले नेपालका लागि सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । उनले अर्ध सतकको लागि तीन रनले चुकेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया