नेपालगन्ज – बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद नन्दलाल रोकायाले खजुरा घटनामा प्रतिपक्षले लगाएका आरोपको खण्डन गर्दै प्रतिनिधिसभामा कांग्रेस कार्यकर्ताबीचको झगडामा नेकपालाई मुछेको बताएका छन् ।
आफ्नै निर्वाचन क्षेत्र समेत रहेको खजुरा सितापुरको घटना दिनप्रतिदिन पेचिलो बन्दै गएको अवस्थामा रोकाय सांसदमा आक्रोसित बनेका हुन् ।
हेर्नुस् रोकायाले प्रतिनिधिसभामा बोलेको भिडियो ..