त्रिवेणी नगरपालिका ४ औल, जाजरकोटका वकिल कामीलाई मतदानका लागि भानुभक्त मावि लहखालचौरमा डोकोमा बोकेर लगिदै । गत वर्ष रोजगारीका लागि भारतको सिम्ला पुगेका उनको दुर्घटनामा परी ढाडमा चोट लागेर दुबै खुट्टा चल्दैन । पत्रकार बद्रि पन्तले दुई घण्टा परबाट बोकेर ल्याइएका उनको मतदान केन्द्र नजिकै उनको तस्विर खिचेका
हुन् । रोजगारीका लागि भारत गएका जाजरकोटका अधिकांश मतदाताहरु स्थानीय तहको निर्वाचनमा भोट हाल्न घर फर्किएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया