22 C
Nepalgunj, NP
वि.सं २०७४ जेष्ठ १४, आइतबार
Sunday, May 28, 2017
17
गृह पेज New Home Page

New Home Page

लोकनाथ शर्मा/नेपालगन्जन्युज आइतबार विहान नेपालगन्जको सुर्खेतरोड स्थित श्रेया इन्टेरियममा भएको आगलागी घटनामा ५ करोड बराबरको क्षतिको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, विष्णु दवाडीको घरमा रहेको पंकज श्रेष्ठको श्रेया इन्टेरियममा भएको आगलागीमा ५ करोड बराबरको धनमाल क्षति भएको छ । आगो नियन्त्रणमा लिने क्रममा दुई सुरक्षाकर्मी समेत घाइते भएका छन् । नेपाली सेनाका सन्तोष थापामगर, प्रहरी जवान...
शब्द/तस्वीर : बिशाल रानामगर/नेपालगन्जन्यूज आईतबार बिहान धम्बोझीस्थीत श्रेया इन्टेरियर डेकोर्समा आगलागी भयो । आगलागीको केही समयमै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोली पुग्यो । नेपालगन्जमा रहेको २ वटा दमकलले पालैपालो पानी बोकेर आगो नियन्त्रणमा लिने कोशिस गरे । तर आगोले ठुलो स्वरुप लिइसकेकाले दमकलको पानी केही बेरमै सकियो भने आगोले अझ ठुलो रुप लिँदै थियो । घटनास्थलमा रहेका नेपाल...

मल्टिमिडिया

hotel-white-house

विशेष

राजनीति

खजुरा बन्याे नगरपालिका, बाँकेमा थपियाे एक गाउँपालिका

नेपालगन्जन्यूज । सरकारले बाँकेमा खजुरा सहित २ गाउँपालिकालार्इ नगरपालिका बनाउने निर्णय गरेकाे छ । यसैगरी   बाँकेमा थप एक गाउँपालिका थप्ने निर्णय गरेकाे छ...

चौकीदार भएर गाउको सेवामा लाग्ने छु : कक्षपति

स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तर्फबाट खजुरा गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार किस्मतकुमार कक्षपतिले ‘खजुरा क्षेत्रको विकासका लागि आफु देखेको सपना पुरा गर्ने मौका दिन’...

विचार

यी हुन निर्वाचनका सन्दर्भमा पालना गर्नु पर्ने आचारसंहिता

निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न देहायका निकाय वा व्यक्तिले पालना गर्नु पर्ने आचार संहिता तयार गरेको छ । नेपाल...
yoges decoration house

स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचन सारिने

प्रमुख राजनीतिक दलहरुको आइतबार भएको बैठकले निर्वाचन केही दिन सार्ने सहमति गरेको छ । आन्दोलनरत् राजपा नेपाललाई निर्वाचनको मिति सारेर निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरु...

विकास

हुलाकी सडक : २५ लाख असूलीको प्रयास

विनय दीक्षित बाँके प्रहरीले जिल्लामा चुस्त सुरक्षा ब्यवस्था भएको दावी गरिरहँदा राप्तीपारि हुलाकी सडक निर्माण गरिरहेको ठेकेदार संग नेपालगन्जबाट गएको युवाहरुको एउटा समूहले २५ लाख...

अर्थ

मटेहियामा पुग्यो बैंकिङ्ग सेवा

२०५४ साल पछि नेपाली बैंकबाट टाढा हुन पुगेका राप्तीपारिका बासिन्दाले शनिवार पहिलो पटक आफ्नै घरदैलोमा बैंकिङ्ग सेवाहरु प्राप्त गरेका छन् । ‘सहकारी समेतले बैंकिङ्ग...

रोजगार खोज्दै मेलामा युवा

पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको रोजगार मेलामा युवाहरुको आकर्षण देखिएको छ । युुवाहरुलाई लक्षित गरि नेपालगन्जमा विहीवार देखि देखि दुई दिने रोजगार मेला आयोजना...

नेपालगन्जमा आज रोजगार मेला

तपाईलाई कामदार आवश्यक छ ? कि तपाई बेरोजगार हुनुहुन्छ ? दुवैका आवश्यकता सम्बोधनका लागि नेपालगन्जमा आज बिहीबार बाट रोजगार मेला आयोजना हुदैछ । नेपाली युवाहरु...

हिरमिनिया मकैको ‘पकेट क्षेत्र’

सदिक्षा शाह कुनै बेला तरकारीको पकेट क्षेत्र भनेर कहलिएको बाँकेको हिरमिनिया अहिले मकैको पकेट क्षेत्रको रुपमा रुपान्तरण भएको छ । भारतबाट नेपाल भित्रिने तरकारीसंग प्रतिष्पर्धा गर्न...

खेलकुद

भारोत्तलनको अन्तर्राष्ट्रिय प्रतियोगिता घोषणा

आगामी साउन ६ गतेदेखि नेपालमा १९औं यूथ, २४औं ओमेन, ३१औं जुनियर मेन भारोत्तलन प्रतियोगिता आयोजना हुने घोषणा गरिएको छ । दुई बर्ष अघि २०७२ साउन...

विविध

‘हामीलाई लोकतन्त्रको अनुभूति भएन’

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका ब्यक्तिका आफन्तहरुले देशमा लोकतन्त्र आएको १० बर्ष ब्यतित भैसक्दा समेत आफुहरुले त्यसको अनुभूति गर्न नसकेको बताएका छन् । नजिकिदै गरेको...

हाम्रो टिभी