नेपालगन्ज उद्योग वाणिज्य संघमा ताला

निर्वाचन समितिले पक्षपात गरेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । आगामी भदौ २ गते हुने निर्वाचनका लागि उद्योग तर्फका उमेदवार दिपेन्द्रकुमार जोशीले आफ्नो नियमसंगत निवेदनमा निर्वाचन समितिले कारबाही नगरि बेवास्ता गरेको भन्दै तालाबन्दी गरेको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया