सेतु विकको शालिक तोडफोड प्रयास, ढुंगा हान्ने भागे, बाटो हिड्ने पक्राउ

नेपालगन्जको सेतु विक चोकमा रहेको शहिद सेतु विक शालिक तोडफोड प्रयास भएको छ । बिहीबार विहान धम्बोझी चोकमा राखिएको स्व. वीरेन्द्रको शालिक हटाएपछि त्यसको प्रतिक्रिया सेतुको शालिकको तोडफोड प्रयासका रुपमा लिइएको छ ।

केही युवाले सेतु विकको शालिकमा ढुंगा हानेपछि तत्कालै प्रहरी पुगेको थियो । प्रहरीले प्रहरीले ढुंगा हान्ने सँगै बाटो हिड्नेलाई पनि नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया