बाँकेको खजुरामा गठबन्धन विजयी

बाँकेको खजुरा गाउँपालिकामा माओवादी–काँग्रेस गठबन्धन विजयी भएको छ ।

गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी नेता डम्मर विक (तुफान) र उपप्रमुख काँग्रेस उम्मेदवार मञ्जु मल्ल विजयी भएका छन् ।

यस्तो छ, मत विवरण

प्रतिक्रिया

प्रतिक्रिया