नन्दलाल बैश्यले भने, अबपनि नेपालगन्जलाई कर्णालीमा मिसाउनुपर्छ भन्नेमा मेरो मत

नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले राज्य पुनर्संरचनामा बाँके कर्णालीसँग छुट्टिदा नेपालगन्जको विकासमा निकै ठूलो धक्का लागेको अनुभव व्यापारिक क्षेत्रका अगुवा वैश्यले व्यक्त गरेका छन् ।

‘अब पनि नेपालगन्जलाई कर्णालीसँग जोड्नु पर्छ भन्ने मेरो प्राथमिकता रहिरहने छ’, वैश्यले नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भने, ‘नेपालगन्जको भविष्य पाल्पा, अर्घाखाँचीसँग जोडिदा होइन सुर्खेत, मुगुसँग मिल्दाखेरी राम्रो हुन्छ ।’

नन्दलाल वैश्यले विकास निर्माणका काममा आफु लामो समयदेखि सक्रिय रहेको भन्दै तिनै अनुभव र सिकाईका आधारमा नेपालगन्ज उपमहानगरपालिकालाई नेतृत्व दिने बताएका छन् । हेर्नुस्, भिडियोमा थप

प्रतिक्रिया

प्रतिक्रिया