निर्वाचनको उत्साहसँगै ईदको रौनकमा नेपालगन्ज

आज मंगलवार देशभरी निकै हर्षोल्लासका साथ इश्लामिक धर्मालम्बीहरुको पर्व, ईदुलफित्र मनाईदैँछ । ईदुलफित्र हिजरी सम्वतको दशौं महिनाको पहिलो तारीखका दिन मनाइन्छ । मुस्लिम समुदायमा सौव्वाल महिनाको चन्द्रमा हेरिसकेपछि भोलिपल्ट मात्र अर्थात एक सौव्वालका दिन ईद मनाउने मान्यता रहिआएको छ । मुस्लिम समुदायमा पवित्र रमजानको एक महिना रोजा बसेर सांझपख सौव्वालको चन्द्रमा हेरिसकेपछि तराबीह सकियो र … Continue reading निर्वाचनको उत्साहसँगै ईदको रौनकमा नेपालगन्ज