छात्रा कलेजको आज उद्घाटन

नेपालगन्जको मंगलप्रसाद माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको छात्रा कलेजको आज बधुबार उद्घाटन गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले ८ करोड लागतमा भवन तयार गरेको थियो । कलेजका अन्य भौतिक पूर्वाधारको व्यवस्था सहित केही कर्मचारी समेत राखिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएपछि आज बुधबार छात्रा कलेजको औपचारिक कार्यक्रम बीच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर यूवराज … Continue reading छात्रा कलेजको आज उद्घाटन