नेतृत्व चुन्दै बाँके फुटबल संघ

सजल गैरे

बाँके जिल्ला फुटबल संघको आगामी कार्यकालका लागि आज शनिवार निर्वाचन गरिने भएको छ । आज हुने साधारण सभासँगै आगामी कार्यकालका लागि नेतृत्व चयन पनि गरिने संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।


संघमा शाही दोहोर्याउने पक्षमै छन् । तर, एन्फा लुम्बिनीका उपाध्यक्ष सुर्यमणि अधिकारीले जिल्लामा नेतृत्व लिन इच्छा गरेको बताइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया