प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आज फाइनल
उपाधिका लागि हरियाणा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्दै प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा उपाधिका लागि भारतको हरियाणा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । नेपालगन्ज रंगशालामा आइतवार खेलिएका सेमीफाइनल खेलमा विजयी भएर फाइनलमा पुगेको हरियाणाले न्यु डायमण्ड क्लबलाई ३–१ ले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । … Continue reading प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आज फाइनल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed