खाली गर्न थालियो अतिक्रमित क्षेत्र, घरधनीको आक्रोश

सडक डिभिजन नेपालगन्जले जमुनाहदेखि कोहलपुर सडक खण्डको अतिक्रमित संचरना भत्काउन सुरु गरेको छ । जसका कारण कतिपय घरधनीको आक्रोश र आलोचना सडक डिभिजनले झेल्नु परिरहेको छ । घरधनीलाई सञ्चारमाध्यम, माइकिङ्ग मार्फत सूचना, पत्राचार, सडक ऐन तथा जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय बैठक पछि सडक क्षेत्रफल खाली गर्न थालिएको हो । यद्यपि घरधनीले अझै सूचना … Continue reading खाली गर्न थालियो अतिक्रमित क्षेत्र, घरधनीको आक्रोश