युवा नेता ऋषिराज देबकोटा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् ।
पार्टी महामन्त्रीमा डा. राणा विजयी भइरहँदा युवानेता देवकोटा ११९९ भोट ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
पार्टी केन्द्रीय महाधिवेशन राजेन्द्र लिङदेन पक्षमा खुलेर लागेका बाँकेका देबकोटा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाका राजनीतिक सल्लाहकार हुन् । पार्टी महामन्त्रीमा डा. राणा विजयी भइरहँदा युवानेता देवकोटा ११९९ भोट ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
लुम्बिनी प्रदेश अधिबेशनमा प्रदेश अध्यक्षमा दावेदारी गरेका देवकोटा केन्द्रीय सदस्यमा सफल नजिता हासिल गरेका हुन् ।
राप्रपा अध्यक्षमा लिङ्देन, महामन्त्रीमा डा. राणा विजयी