शाही माओवादी केन्द्रको नगर अध्यक्ष

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेपालगन्ज उप-महानगरपालिका दोस्रो सम्मेलनबाट रतन शाहीको नेतृत्वमा सर्वसम्मत पालिका कमिटी बनाइएको छ ।

माओवादी केन्द्रका अनुसार, उपाध्यक्षमा बसन्त मल्ल, तारा प्रसाद खत्री र गोपाल पुन, सचिवमा प्रेम शाह , नन्दलाल बैश्य तथा कोषाअध्यक्षमा कस्मिरा खातुन लगायत ८१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको माओवादी केन्द्रका युवा नेता नविन शर्माले जानकारी दिए ।

पालिका सम्मेलनमा माओवादी केन्द्रीतः कसरी छानिंदैछ नेतृत्व ?

प्रतिक्रिया

प्रतिक्रिया