काँग्रेस पालिका निर्वाचनः अधिकाँशमा प्रतिष्पर्धा, कहाँ भए सर्वसम्मत ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८ वटै स्थानीय तह बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । मतदान अधिकृत सुभास गौतमले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिका सभापति पदमा तीन जना, दुई जनाको उप–सभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सह-सचिव पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । गौतमका … Continue reading काँग्रेस पालिका निर्वाचनः अधिकाँशमा प्रतिष्पर्धा, कहाँ भए सर्वसम्मत ?