बाँके : असार १४ सम्म लम्बियो निषेधाज्ञा, थप खुकुलो बनाइयो

बाँकेमा जारी निषेधाज्ञा असार १४ गतेसम्मका लागि थप गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषेधाज्ञा गत साता भन्दा खुकुलो बनाइएको छ । प्रशासनले तोकेका पसल, व्यवसाय अब ९ देखि ४ बजेसम्म सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया