बाँकेमा जारी निषेधाज्ञालाई आगामी साता जेष्ठ ३१ गतेसम्म थप गर्ने गरि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गरेका छन् । हेर्नुस् आदेश

बाँकेमा जारी निषेधाज्ञा अनुसार, विहान ७ बजेदेखि १२ बजेसम्मका लागि दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय सञ्चालनका लागि मापदण्डको पालना सहितको सहुलियतलाई पनि निरन्तरता दिइएको छ । अटेरी गर्नेलाई कारबाही गरिने चेतावनी प्रजिअको आदेशमा प्रष्ट छ ।