कोरोना कहरः बाँकेमा ज्यान जानेको संख्या दुई सय नाघ्यो

पछिल्लो एक कर्षयता सन्त्रास बनेको कोरोना भाइरसको संक्रमणका क्रममा बाँकेमा उपचारका क्रममा ज्यान जानेको संख्या दुई सय नाघेको छ । गत वर्ष वैशाख १९ गते पहिलो व्यक्तिलाई कोरोना पुष्टि भएको बाँकेमा दोस्रो चरणसम्म आइपुग्दा जिल्ला भित्रका सय जनाले ज्यान गुमाएका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आउँदा मृत्यु हुनेको संख्या १ सय ८ पुगिसकेको … Continue reading कोरोना कहरः बाँकेमा ज्यान जानेको संख्या दुई सय नाघ्यो