कोरोना हटस्पट नेपालगन्जः थपिए ७५ संक्रमित

भेरी अस्पतालमा आइतवार विहान ७५ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालका अनुसार, पछिल्ले २४ घण्टामा ८१ जनाको परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

‘यो ९२.६ प्रतिशत हो,’ भेरी अस्पतालले भिडभाड नगर्न, भिडभाडमा नजान आग्रह गरेको छ । संक्रमण दर उच्च आएको भन्दै अति आवश्यकतामा मात्रै अस्पताल आउन भेरीले भनेको छ ।

कोरोना कहरः भारतबाट आउने क्रम ह्वात्तै बढ्यो

प्रतिक्रिया

प्रतिक्रिया