कोरोना हटस्पट नेपालगन्जः डिसीसीएमसी बैठक डाकियो

भेरी अस्पतालमा १२७ जना र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा ४५ जनामा कोरोना संक्रमण भेटिएपछि अवस्था झनै भयावह हुन सक्ने भन्दै नियन्त्रण प्रयासका लागि आवश्यक निर्णय लिन जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ( डिसीसीएमसी) बाँकेको बैठक अहिले केही बेरमा बस्दैछ । कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, बैठकले नियन्त्रणका लागि अपनाइने आवश्यक रणनीतिबारे छलफल गर्नेछ ।

कोरोना हटस्पट नेपालगन्जः भेरीमा आजै थपिए १२७

कोरोना हटस्पट नेपालगन्जः भेरीमा आजै थपिए १२७

प्रतिक्रिया

प्रतिक्रिया