हुलहुज्जत गर्नेलाई कारबाही गरः भेरी अस्पताल

भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको अभियन्ताका नाममा भएको घटनामा भेरी अस्पताल व्यवस्थापनले आपत्ति जनाएको छ ।

सोमबार भेरी अस्पताल नेपालगन्जमा ज्ञानेन्द्र शाही सहितको समूहले अस्पतालका चिकित्सक र नर्सिङ्ग स्टाफ माथि दुर्व्यवहार गरेका थिए ।

सोही घटनालाई लिएर भेरी अस्पताल प्रमुख डा. प्रकाश थापा, अस्पताल विकास समितिका सदस्य धनराम ओली, सरस्वती मल्ल र कृष्ण प्रसाद श्रेष्ठले विज्ञप्ति जारी गरि दोषीलाई कारबाही माग गरेका छन् । हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया

प्रतिक्रिया