नेपालगन्जको न्यूनतम तापक्रम ३.३ डिग्री मात्रै

नेपालगन्जमा गत सातादेखि चिसो दैनिकजसो बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागको शुक्रबार तीन बजेसम्मको अपडेट अनुसार न्यूनतम तापक्रम घटेर ३.३ डिग्री पुगेको छ । \

अधिकतम तापक्रम भने १७.५ डिग्री रहेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया