नेकपाको छुट्टाछुट्टै निर्णयलाई मान्यता दिएन आयोगले

निर्वाचन आयोगले नेकपाका दुवै पक्षधले गरेको छुट्टाछुट्टै दाबीलाई मान्यता नदिने भएको छ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई आयोगले मान्यता नदिने स्पष्ट पारेको हो ।

आइतबार बसेको आयोगको बैठकले आयोगमा दुवै पक्षले गरेको दाबी नपुगेको भन्दै मान्यता नदिने निष्कर्ष निकालेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । आयोगका पदाधिकारीले नेकपाका दुवै पक्षधरका दाबी विधिसम्मत रहेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया