‘ध्वनि प्रदुषण नियन्त्रण गर्छौ’
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले विगतमा नेपालगन्ज उपमहानगरपालिकामा रहेको नो हर्नलाई पुनः प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने बताएका छन् । दैनिक नेपालगन्जसँगको कुराकानीमा प्रहरी निरीक्षक भण्डारीले बताए ।
‘ध्वनि प्रदुषणको समस्या छ, त्यसमा नियन्त्रणका लागि ट्राफिक प्रहरीको पाटोबाट गर्नुपर्ने काम गर्नेछौं’, उनले भने ।