रहेनन् लोकप्रिय नेता यादव

नेकपा नेता समेत रहेका सुकुम्बासी समस्या समधान आयोगका केन्द्रीय सदस्य दिनेश चन्द्र यादवको निधन भएको छ । कोरोना संक्रमित उनको काठमाडौंमा उपचारका क्रममा बुधबार राती निधन भएको हो ।

नेकपाका केन्द्रीय सदस्य, बांके जिल्ला इन्चार्ज समेत रहेका पूर्व राज्यमन्त्री यादव राप्तीपारीका लोकप्रिय छन् । यादवले स्थानीय विकासमा लामो समयदेखि पहल र प्रयास गर्दै आएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया