घरबारीटोल त्रिवेणीमोड नजिक एउटा कपडा पसलमा आगलागी भएको छ ।
शनिबार मध्यराती आगलागी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी, दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
कपडामा पसलमा के कति क्षति भयो भन्ने एकिन भैसकेको छैन ।