नेपालगन्ज कारागारका फरार पक्राउ

प्रहरीले नेपालगन्ज कारागारबाट फरार भएका पक्राउ गरी पुन कारागारमा बुझाएको छ ।

काम विशेषले कारागार बाहिर निस्किएका पवन पुनलाई प्रहरीले बर्दियाबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिएका छन् ।

‘चार वटा प्रहरी टोली परिचालन गरेर फरार पक्राउ गरेका हौं’, उनले भने । फरार भएका पुन चौकिदार पदमा दिए, कारागारले चौकिदारलाई काम विशेषले कारागार बाहिर आउन जान दिन गर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया