प्लाईउड उद्योगमा आगलागी

नेपालगन्ज उपमहानगरपालिका उदयपुर स्थित ओम प्लाइउड एण्ड फर्निचर उद्योगमा सोमबार आगलागी भएको छ ।

एक करोडको मेसिनमा आगलागी भएको हो । उद्योग सञ्चालक पशुपति दयाल मिश्रले क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया