कमल गार्मेन्ट आगलागी दुई करोडको क्षति

नेपालगन्जको धम्बोझीमा रहेको कमल गार्मेन्ट प्रा.लि.मा मंगलबार साँझ आगलागी भएको छ ।

कमल गार्मेन्ट प्रालिमा आगो लागेर क्षतिग्रस्त सिलाई मसिन (तस्वीरः दैनिक नेपालगन्ज)

आगलागीले २ करोडको हाराहारीमा नोक्सान भएको सञ्चालक टंक धामीले जानकारी दिएका छन् । ‘उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर ध्वस्त भयो’, उनले भने ।


बाँके प्रहरीले दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया